नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५