१३ पुस, काठमाडौँ । ललितपुर प्याट्रिओट्सलाई हराउँदै भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रिओट्सलाई भैरहवाले ३ विकेटले पराजित गर्दै फाइनलमा विराटनगर वारियर्ससँग भेट पक्का गरेको हो । फाइनल शनिबार हुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४