६ कात्तिक, काठमाडौँ । विश्व कीर्तिमानी मूल्यमा स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमारले रेड कार्ड पाएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नेइमारले रेड कार्ड पाएका हुन । पिएसजीले मार्सेलिएसँग २–२ को बराबरी खेल्यो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४