काठमाडौँ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरुष छन् । घाइते ८ जनाको उद्धार भएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन नभएको भएको छैन । १६ जना मात्र भेटिएका छन् । घटनाबारे विस्तृत विवरण आउँदै छ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०