१८ भदौ, काठमाडौँ । विश्वकप छनौट खेलमा शनिबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई १–० गोल अन्तरले पराजित गरेको छ । वेल्सका बेन बुडवर्नले गरेको गोल नै निर्णयक बन्यो । खेलको ७४ औं मिनेटमा १७ वर्षे बेन बुडवर्नले गोल निर्णय बनेको हो । अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४