११ भदौ, काठमाडौँ । नेपाल १५ वर्षमुनीको साफ च्याम्पियनसिप बन्न असफल असफल भएको छ । आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भयो । ललितपिुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा वृजेश चौधरीको गोलमा सुरुवाती अग्रता लिएको नेपाल दोस्रो हाफमा दुई गोल खाँदै भारतसँग पराजित भयो ।
प्रकाशित मिति: शनिबार, भदौ १०, २०७४