५ साउन, काठमाडौं । १९ वर्षमुनीको आइसीसी विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग अनपेक्षित हार व्यहोरेको छ । नेपाल अफगानसँग १४१ रनले पराजित भएको हो । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले स्तब्ध बन्यो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४