१८ जेठ, काठमाडौँ । पश्चिमाञ्चल विकास क्षेत्रको टोली जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रबेश गरेको छ । टोली लगातार दुई खेलमा जित निकालेको समूह एको टोली बिहीबार मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा ६६ रन बनाएर पूरा गर्यो ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४