काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ ।
बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।
चाँदी भने आज रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५