काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रि मूल्य १ सय १७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १ सय ३४ रुपैया १० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।
यस्तै, कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १४ पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५