काठमाडौं । आइतबार एक अमेरीकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ६४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ ८८ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ४५ पैसा र बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
यस्तै, कुवेती एक दिनारको खरिददर ३ सय ८७ रुपैयाँ १५ पैसा र बिक्रिदर ३ सय ८९ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५