काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको ५७ हजार ८०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार पनि समान मूल्य रहेको छ ।
यस्तै तेजाबी सुन तोलाको ५७ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज तोलको रु ७१० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५