३० पुस, काठमाडौँ । तीब्र शहरी विकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् । रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर बिस्तार गर्न नसक्दा उद्योगव ब्यवास धारासायी बन्दै गएको बताए । उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग बाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएता पनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण निमार्ण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकको बताए ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४