१३ मंसिर, काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले पौड्यालाई सिईओमा नियुक्त गरेको हो । पौड्याल आगामी ४ बर्षका लागि नियुक्त भएका हुन । उनी यस अघि ग्लोवल आईएमई बैंकमै कामु सिईओको रुपमा कार्यरत थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४