६ मंसिर, काठमाडौँ । बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बुधबार पनि तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४