काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै आएका डा. गोविन्द केसी डिस्चार्ज भएका छन्। अनशन तोडेको १० दिनपछि पछि उनी डिस्चार्ज भएका हुन्।
मंगलबार दिउँसो डा केसीलाई अस्पतालबाट डिस्चार्ज भएको बुझिइएको छ । भदौ २९ देखि २८ दिनसम्म अनशन तोडेपछि अस्तपाल भर्ना भएका थिए ।
अनशन तोडिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।
असोज २५ गते सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७