काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरिएको हो। उक्त अध्यादेश राष्ट्रपति पौडेलले संविधानअनुसार जारी गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२