५ जेठ, काठमाडौं । अब बैदेशिक रोजगारीमा जानेहरुले आफूले कमाएको पैसा आफ्नै बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । सरकारले विदेश जाने कामदारले बैंक खाता अनिवार्य खोल्नुपर्ने नियम ल्याएको छ । साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०७४