१५ जेठ, काठमाडौैं । काम चलाउ सरकारले आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसद बैठकमा अहिले बजेट भाषण गरिरहेका छन । उनले १२ खर्व ७८ अर्बको बजेट ल्याएको जाएका छन । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०७४