सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको सुरुआतदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु हुने उनले घोषणा गरे । आगामी आर्थिक वर्षभित्र आधारतभुत स्तरको खानेपानीको सुविधा ९४ प्रतिशत जनतामा पुर्याइने उनले बताए ।
यसैगरी काठमाडौं उपत्यकाको ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७