सरकारले नयाँ व्यवसायीलाई सहुलियतमा ऋण दिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीलाई २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेका हुन् ।
त्यसका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७