काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कमा उल्लेख गरेको छ । आइतबार पनि नेपाली बजारमा छापालाव सुनको मूल्य आजकै मूल्यमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य तवलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६