काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६