काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबारदेखि सुनको भाउमा घटबढ भएको छैन ।
। आज शुक्रबार नेपाली बजारमा छापालाव सुनको मूल्य तोलाको ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य पनि स्थिर छ । तेजावी सुनको मूल्य आज ६४ हजार ७ सयमा किनबेच भइरहेको छ ।
आज चाँदीको प्रतितोला ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६