काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सोमबार पनि तोलाको यह मूल्यमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६