काठमाडौं : आज (बुधबार) नेपाली बजारमा छापावाल सुनको मूल्य ६३ हजार रुपैययाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि तोलाको ६३ हजार १ सय रुपैयाँ पर्ने छापावाल सुनको मूल्य आज पनि सोहि रकम कायम भएको जनाइएको हो ।
आज तेजावी सुनको मूल्य पनि मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । आज नेपाली बजारमा तेजावी सुनको मूल्य तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ
प्रकाशित मिति: बुधबार, असार ४, २०७६