आज (मंगलबार) छापावाल सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य भने सोमबारको भन्दा २ सयले बढेर ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६