काठमाडाैं : सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक तीन हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यातायात भत्ता दिने बताएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६