सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६