काठमाडौं : आर्थीक वर्ष ०७६।७७ को बजेट अहिले संसदमा प्रस्तुत भइरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिले बजेट भाषण गरिरहेका छन् ।
-चालु आवमा आर्थीक सुचकांक उत्साहप्रद ।
-७ प्रतिशत आर्थीक वृद्धि हासिल हुने ।
-आन्तरिक बजेट २०.५ पुगेको छ ।
-आगामी १ वर्षभित्र विद्युत उत्पादन दोब्बर हुने ।
-व्यापारघाटा उच्च रहँदा भुक्तानी सन्तुलनमा भने चाप ।
-ब्याजदरमा चाप परेपनि सुधार हुँदैछ ।
-१ वर्षमा २२ सय ९७ बैंक शाखा थप ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६