काठमाडाैं : सोमबार नेपाली बजारमा सुनको भाउ तोलाको ५९ हजार २ सय रुपैयाँले कारेबार भइरहेको छ ।
आइतवार ५९ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य सोमवार भने पाँच सय रुपैयाँले घटेको सुनचाँदी महासंघले जनाएको छ ।
छापावाला सुनको मूल्य भने ५९ हजार ५ सयले कारोबार भइरहेको छ ।
यता चाँदी भने तोलाको ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६