रुकुम पूर्वको चिसापानीमा जीप दुर्घटना भएको छ । लु १ ज १७८१ नम्बरको जीप दुर्घटना हुँदा एक बालको मृत्यु भएकाे छ भने पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने बालककाे सनाखत हुन बाँकी रहेकाे जनाइएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६