काठमाडौं : टेलिकम कम्पनी एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनपर्ने दाबी गर्दै सर्वाेच्च अदालत गएकाे छ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गर्दै टेलिकम कम्पनी एनसेल सर्वोच्च अदालत गएको हाे । कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । साथै एनसेलले यसअघि तिरेको रकम कटाएर बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न भनेको थियो ।

७ दिने म्याद सकिनु अघिल्लो दिन एनसेल सर्वोच्च अदालतमा गएको छ । ठूला करदाता कार्यालय र कर अधिकृतले आफ्नो अधिकार सीमा उल्लंघन गरेको उसको दाबी छ ।
एनसेलका अनुसार विक्री मूल्य १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजारमा खरिद गर्दाको लागत १ अर्ब १२ करोड ८८ लाख घटाउँदा कायम हुने १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारमा मात्र पुँजीगत लाभकर लाग्छ ।
एनसेलका अनुसार २६ वैशख २०७५ मा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० र २१ जेठ २०७४ मा ११ अर्ब ५७ करोड ४८ लाख ८४ हजार ८६० गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० भुक्तानी गरिसकेको छ । २५ प्रतिशतको बाँकी १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र बुझाउँदा पुँजीगत लाभकरको विषयले पूर्णता पाउनु पर्ने एनसेलको तर्क छ ।
हेर्नुस् रिट निवेदनकाे पूर्ण पाठ :
श्री सर्वोच्च अदालतमा चढाएको
निवेदनपत्र
विषयः नेपालको संविधानको धारा १३३ (२) एवं (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाऊँ ।
नेपालको कानून बमोजिम संस्थापित ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ४, एकान्तकुनामा रजिष्टर्ड कार्यालय रहेको एनसेल प्राइभेट लिमिटेडको तर्फबाट अख्तियारप्राप्त ऐ. कोप्रमुख कानून, नियमक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेको वारेसकाठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने वर्ष २६ को प्रशन्न श्रेष्ठ.............................................................१
विरुद्ध
१. ठूला करदाता कार्यालय, हरिहरभवन, ललितपुर...............................................१
२. आन्तरिक राजश्व विभाग, लाजिम्पाट, काठमाण्डौ...........................................१
३. श्री ओमप्रकाश भट्टराई, कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहर भवन,ललितपुर...........................................................................................१
हामीनिवेदकनेपालकोसंविधानकोधारा१३३ (२) एवं (३) तथासर्वोच्चअदालतनियमावली, २०७४कोनियम३२ (१) बमोजिमनिम्नलिखितनिवेदनगर्दछौं।
१.प्रथमतःयसरिटनिवेदनपत्रमाअनावश्यकपुनरोक्तीनहोसभन्नेहेतुलेनेपालकोसंविधानलाई"संविधान"रआयकरऐन, २०५८लाई"ऐन" रुपमासंक्षेपीकृतगरिएकोछ।
२.निवेदकएनसेलप्राइभेटलिमिटेड (यसपछियसनिवेदनपत्रमा"एनसेल"भनिएको) नेपालकोकम्पनीकानूनबमोजिमसंस्थापितदूरसञ्चारसेवाप्रदायककम्पनीहो।निवेदकएनसेलउद्योगविभागमाठूलाउद्योगकोरुपमादर्ताभईआन्तरिकराजस्वविभागबाटस्थायीलेखाप्रमाणपत्रप्राप्तगरीआफ्नोउद्देश्यबमोजिमदूरसञ्चारसेवाप्रदानगर्दैआएकोछ।निवेदकएनसेललेप्रत्यक्षरपरोक्षरुपमा९३,८००जनालाईरोजगारीप्रदानगरीमुलुकभरका१करोड६३लाखजनासेवाग्राहीलाईदूरसञ्चारकोसेवाप्रदानगरीवर्षेनीअबौंरुपैयाराजस्वमायोगदानपु¥याउँदैआएकोछ।निवेदकएनसेलनेपालमासंयुक्तविदेशीलगानीभएकोएकअग्रणीकम्पनीरसर्वाधिककरबुझाउनेकरदाताकम्पनीसमेतहो।
३.निवेदकएनसेलमा८०प्रतिशतशेयरस्वामीत्वरहेकोरेनोल्ड्सहोल्डिङ्गकोशतप्रतिशतशेयरनर्वेकोकानूनबमोजिमसंस्थापितभईनर्वेमारजिष्टर्डकार्यालयरहेकोटेलियासोनेरानर्वेनेपालहोल्डिङ्गएएसलेमिति२०७२/१२/२९गतेसंयुक्तअधिराज्यकोइङ्गल्याण्डएण्डवेल्सकोकानूनअन्तर्गतसंस्थापितभईसंयुक्तअधिराज्यमारजिष्टर्डकार्यालयरहेकोएक्जिएटाइन्भेष्टमेन्ट (युके) लिमिटेडलाईविक्रीगरेकोकारोवारकोसम्बन्धमाकोकसलाईकतिपूँजीगतलाभकरलाग्नेभन्नेसम्बन्धमालामोसमयसम्मविवादभईविपक्षीठूलाकरदाताकार्यालयलेमिति२०७४/०३/१३गतेटेलियासोनेरास्वीडेनलाईसंशोधितकरनिर्धारणभएकोमायससम्मानितसर्वोच्चअदालतकोबृहतपूर्णइजलासबाटद्वारिकानाथढुंगेलसमेतविरुद्धएनसेलप्रा.लि.समेतभएकोपरमादेश (२०७४-WO-०४७५) मुद्दामामिति२०७५/१०/२३गतेनिवेदकएनसेललेसोपूँजीगतलाभकरकोदायित्वबहनगर्नुपर्नेसमेतव्यहोराकोआदेश भएकोछ।
४.विपक्षीठूलाकरदाताकार्यालयबाटरु.१,४४,७८,२५,०६,०००/- लाईकारोवारमा भुक्तानीभएकोमानीसोमालागतखर्चकटाईकरनिर्धारणभएकोमासम्मानितसर्वोच्चअदालतकोआदेश अनुसारसोमिति२०७४/०३/१३माकरनिर्धारणआदेशमाउल्लेखितकरटेलियासोनेरास्वीडेनलाईनलागीनिवेदकएनसेललाईलाग्नेहुँदाउक्तआदेशमाउल्लेखितआधाररकारणहरुसमेतहेरीनिवेदकएनसेललेमिति२०७३/०१/२६गतेरमिति२०७४/२/२१गतेपूँजीगतलाभकरबापतअग्रिमरुपमाकुलरु. २१,५४,८०,५५,९००/-रविलम्बशुल्कवापतरु. २,०२,६२,३४,८५१/-बुझाईसकेकोदेखिदाबुझाईसकेकोरकमसमेतलाईदृष्टिगतगरीकरनिर्धारणरकरअसूलगर्नेसम्बन्धमा आदेशप्राप्तभएकोमितिलेतीनमहिनाभित्रकानूनबमोजिमआवश्यकनिर्णयगर्नुगराउनुभन्नेसमेतव्यहोराकोपरमादेशजारीभएकोछ।
५.सम्मानितसर्वोच्चअदालतकोआदेशअनुसारनिवेदकएनसेलकानाममाऐनकोदफा९९बमोजिमकरनिर्धारणहुनुपर्नेमाविपक्षीठूलाकरदाताकार्यालयबाटमिति२०७६/०१/०३गतेआयकरऐन, २०५८कोदफा१०१बमोजिमरु. ३९,०६,०६,८४,८१५.७१/-निवेदकएनसेललेदाखिलागर्नुपर्नेबाँकीकरठहरगरीसंशोधितकरनिर्धारणगर्नेनिर्णयभएकोलेआयकरऐन, २०५८कोदफा१०२बमोजिमसूचनागरिएकोसमेतव्यहोराकोमिति२०७६/०१/०३गतेच.नं. ६०३०कोपत्रएक्कासीप्रेषितगरियो।
६.सोमिति२०७६/०१/०३गतेच.नं. ६०३०कोपत्रसोहीमितिमाप्राप्तभएपश्चातनिवेदकएनसेललेसंशोधितकरनिर्धारणसूचनामाउल्लेखभएबमोजिमकोउक्तकरनिर्धारणआदेशसम्मानितसर्वोच्चअदालतकोफैसलाकोप्रतिकुलएवंआयकरऐन, २०५८समेतकोप्रतिकुलभएको व्यहोराकोनिवेदनविपक्षीठूलाकरदाताकार्यालयमापेशगरेकोछ ।
७.सम्मानितसर्वोच्चअदालतकोआदेशकोअपव्याख्यागरीकानूनीआधाररकारणबिनाशुल्करव्याजकानामथपकरदायित्ववहनगराउनेविपक्षीठूलाकरदाताकार्यालयकोमिति२०७६/०१/०३कोनिर्णयपर्चातथाउपरोक्तपत्रसंविधानकोधारा११५(१)लेप्रत्याभूतगरेकोकानूनबमोजिमबाहेककरनलगाउनेसंवैधानिकव्यवस्थाकोसर्वथाप्रतिकुलहुनगएकोछ।साथैविपक्षीठूलाकरदाताकार्यालयकोकार्यकानूनविपरितरअन्यायपूर्णभएकोरयसबाटनिवेदककोसंविधानकोधारा१७ (२) (च) द्वाराप्रदत्तव्यापारव्यवसायगर्नपाउनेस्वतन्त्रता, धारा१८ (१) द्वाराप्रदत्तकानूनकोसमानसंरक्षणकोहक, धारा२० (९) द्वाराप्रदत्तस्वच्छसुनुवाईकोहकर धारा२५द्वाराप्रदत्तसम्पत्तिसम्बन्धीहकसमेतकामौलिकहकहरु साथै कानूनी हकहरु समेत कुन्ठितहुनगएकोछ।यसकुन्ठितहककोप्रचलनकालागिप्रभावकारीउपचारकोअभावभएकोलेसंविधानकोधारा४७रधारा१३३ (२) एवं (३) बमोजिमयोरिटनिवेदनलिईसम्मानितअदालतकोशरणमाआएकाछौं।
(क)नेपालकोसंविधानकोप्रस्तावनालेएककानूनीराज्यकोअवधारणालगायतकामूल्यरमान्यतामाआधारितराष्ट्रकोपरिकल्पनागरेकोछभनेसोकोधारा११५ (१) लेकानूनबमोजिमबाहेककुनैकरनलगाउनेरनउठाउनेप्रत्याभूतिगरेकोछ।कानूनबमोजिमबाहेककुनैकिसिमकोकरनलगाउनेरनउठाउनेएवंराज्यलेव्यक्तिगतसम्पत्तिअपहरणनगर्नेविषयवस्तुलोककल्याणकारीराज्यलेपरिकल्पनागरेकोआधारभूतमान्यताहो।ऐ. धारा१(१) लेयससंविधानमूलकानूनकोरुपमाअंगीकारगरीसंवैधानिकसर्वोच्चतालाईअंगीकारगरिएकोछ।ऐ. कोधारा१८ (१) लेनिवेदकलाईकानूनकोसमानताएवंकानूनकोसमानसंरक्षणकोहकप्रदानगरेकोछ।ऐ. कोधारा२५ (१) लेनिवेदकहरुलाईव्यवसायिकलाभप्राप्तगर्नेलगायतकासम्पत्तिसम्बन्धीहकसमेतप्रदानगरेकोछ।साथैऐ. कोधारा२५ (२) लेसार्वजनिकहितकालागिबाहेकराज्यलेकुनैव्यक्तिकोसम्पत्तिअधिग्रहणनगर्ने, प्राप्तनगर्नेवात्यस्तोसम्पत्तिउपरअरुकुनैप्रकारलेकुनैअधिकारकोसिर्जनानगर्नेप्रत्याभूतिसमेतगरेकोछ।साथैऐ. कोधारा१७ (२) (च) लेनिवेदकएनसेललाईउद्योग, व्यापारतथाव्यवसायसञ्चालनगर्नेस्वतन्त्रताप्रदानगरेकोछ।
(ख) विपक्षीठूलाकरदाताकार्यालयकोमिति२०७६/०१/०३कोनिर्णयपर्चातथासोहीमितिकोपत्रमानैआयकरऐन, २०५८कोदफा१०१बमोजिमसंशोधितकरनिर्धारणभएकोएवंऐ. कोदफा१०२बमोजिमकोसंशोधितकरनिर्धारणकोसूचनादिइएकोउल्लेखगरिएकोछ।सम्मानितसर्वोच्चअदालतकोउपरोक्तमितिकोआदेशमा प्रष्टरुपमा “कानूनबमोजिमआवश्यकनिर्णयगर्नुगराउनु” भनिएकोलेऐनलेनिर्दिष्टगरेकोप्रक्रियालाईपूर्णतःपालनारप्रयोगगरेरमात्रैविपक्षीठूलाकरदाताकार्यालयलेकरनिर्धारणरकरअसूलीगर्नुपर्नेप्रष्टछ।ऐनकोप्रावधानकोबर्खिलापमाभएकोकरनिर्धारणआदेशपूर्णतःगैरकानूनीठहरिन्छ।
(ग)सम्मानितसर्वोच्चअदालतबाटजारीपरमादेशलेकानूनबमोजिमआवश्यकनिर्णयगर्नुगराउनुभन्नेआदेशगरेकोछ।निवेदकएनसेलकोनाममाऐनकोदफा१००बमोजिमकरनिर्धारणभएपश्चात्मात्रदफा१०१प्रयोगभईसंशोधितकरनिर्धारणगर्नमिल्दछ।सम्मानितसर्वोच्चअदालतबाटकरदायित्वकसउपररहनेभन्नेसम्मकोविवादकोनिरोपणभएपश्चात्मात्रनिवेदकएनसेललेविवरणबुझाउनुपर्नेअवस्थाउत्पन्नभएकोमानिवेदकएनसेललाईविवरणपेशगर्नेमौकाप्रदानगरीऐनकोदफा९९बमोजिमकरनिर्धारणगर्नुपर्नेमाविवरणपेशगर्नेमौकाबाट नैबन्चितगरीऐनकोदफा१०१अन्तर्गतसंशोधितकरनिर्धारणगरिएकोकार्यप्राकृतिकन्यायकोसिद्धान्तप्रतिकुलछ।संशोधितकरनिर्धारणगर्नुपरेकोकारणकोविषयमानिवेदकएनसेललाईकुनैकिसिमकोसूचनासमेतनदिईनिवेदकएनसेललाईकुनैपूर्वजानकारीबेगरविपक्षीठूलाकरदाताकार्यालयलेसंशोधितकरनिर्धारणगरी एक्कासी३९अर्बकोआर्थिकभारबहनगराउनेविपक्षीठूलाकरदाताकार्यालयकोउक्तमितिकोनिर्णयपर्चातथापत्रप्राकृतिकन्यायकोसिद्धान्तकोप्रतिकुलछ। टेलिया सोनेरा स्वीडेनलाई निर्धारित संशोधितकरनिर्धारणआदेशनैनिष्कृयभईसकेपछिसोकरनिर्धारणआदेशमाउल्लेखभएकोव्याजशुल्क समेतस्वतःप्रभावहीनभईसकेकोछ।यस्तोप्रभावहीनव्याजरशुल्कनिवेदकएनसेललाईबहनगराउनेनिर्णयरपत्रसर्वोच्चअदालतकोआदेशकोअक्षररभावनाप्रतिकुलछ।विपक्षीठूलाकरदाताकार्यालयलेसंशोधितकरनिर्धारणसम्बन्धमागरेकोउक्तमितिकोनिर्णयपर्चारसोनिर्णयानुसारप्रेषितपत्रसमेतसम्मानितसर्वोच्चअदालतकोमिति२०७५/१०/२३कोआदेशकोअक्षररभावनाकोसर्वथाप्रतिकुलछ।
(घ)सर्वोच्चअदालतकोआदेशपश्चातयसअघिटेलियासोनेरालाईविपक्षीठूलाकरदाताकार्यालयलेगरेकोसंशोधितकरनिर्धारणमालिएको आधाररकारणहरुलाईमध्यनजरगरीनिवेदकएनसेललाईनयाँकरनिर्धारणआदेशैनगरीएकैपटकसंशोधितकरआदेशगर्नऐनकोदफा१०१लेमिल्दैन।ठूलाकरदाताकार्यालयलेयसभन्दापूर्वएनसेलकोनाममाकरनिर्धारणनगरीमिति२०७४/०२/२१गतेटेलिया सोनेराकोनाममाजारीगरेकोसंशोधितकरनिर्धारणआदेशसम्मानितसर्वोच्चअदालतकोआदेशमाउल्लेखितकानूनीव्यवस्थाकोहेक्कानराखीकानूनबमोजिमसहीरुपमाकरनिर्धारणहनुनसकेकोभन्नेनिर्णयाधारद्वारापरिणामतःनिष्कृयसिद्धभएकोछ।यसकाअतिरिक्तविपक्षीठूलाकरदाताकार्यालयलेकानूनीव्यवस्थाकोहेक्कानगरीसहीकिसिमबाटकरनिर्धारणनगरेकोकारणलेकरदातालेशुल्करव्याजकोथपदायित्ववहनगर्नुपर्नेकुराअड्डाकोगल्तीलेपक्षकोहकनजानेयससम्मानितअदालतबाटप्रतिपादितसिद्धान्तकोरोहमासमेतन्यायसँगतनभईबदरभागीछ।
(ङ)विपक्षीठूलाकरदाताकार्यालयलेयसकारोवारकोसम्बन्धमाऐनकोदफा१००र१०१समेतप्रयोगगरीयसअघिनिवेदकएनसेलकोनाममाकहिलेपनिकरनिर्धारणगरेकोछैन, साथैसोकोसूचनासमेतदिएको छैन।विपक्षीठूलाकरदाताकार्यालयलेऐनकोदफा९५कअनुसारअग्रिमकरदाखिलागर्नच.नं. ७६८मिति२०७३/०१/१३, च.नं. ७८१मिति२०७३/०१/२१, च.नं.४८९७मिति२०७३/१२/२१मापत्रप्रेषितगरिएकोमासोपत्रअनुसारनिवेदकएनसेललेअग्रिमकरतिरेबुझाएकोलेविपक्षीठूलाकरदाताकार्यालयलेनिवेदकएनसेललेदफा९५कबमोजिमतिर्नुपर्ने१५प्रतिशतपूर्णरुपमातिरीबुझाईआफ्नोजिम्मेवारीपूर्णरुपमापालनागरेकोरउक्तशेयरखरीदविक्रीकारोवारसँगसम्बन्धितआफ्नोदायित्वपूरागरेकोव्यहोराच.नं. ९१२४मिति२०७४/०२/२१गतेपत्रद्वाराप्रमाणितसमेतगरेकोछ।त्यसबाहेकविपक्षीठूलाकरदाताकार्यालयकोमागअनुसारकरतिरेबुझाएकोअवस्थामाविवरणनबुझाएको, झुठ्ठारत्रुटीपूर्णविवरणबुझाएकोवाकरनतिरेकोमान्नसम्झनकिमार्थमिल्दैन।ऐनबमोजिमविपक्षीठूलाकरदाताकार्यालयलेनिवेदकएनसेललाईयसअघिकरनिर्धारणनगरेकोसन्दर्भमानिवेदकएनसेललेबुझाएकोविवरणझुठ्ठारभ्रमपूर्णहुनेअवस्थाछैन।यस्तोअवस्थामाऐनकोदफा१२०(क) निवेदकएनसेलकोविरुद्धप्रयोगगरीशुल्ककोनाममागैरकानूनीरुपमाथपकरभारलगाउनविपक्षीठूलाकरदाताकार्यालयअनाधिकारछ।विपक्षीठूलाकरदाताकार्यालयलेनैनिवेदकएनसेललेदफा९५कबमोजिमकोदायित्वपूरागरिसकेकोभन्नेप्रमाणितगरेकोरसोसम्बन्धीपत्रकहीँकतैबाटबदरवातिलनभएकोअवस्थामाविवरणनबुझाएकोभनीदफा११७(१)(क) र (ग) बमोजिमथपशुल्कलगाउनुउक्तदफाकोचरमदुरुपयोगहो।सर्वोच्चअदालतकोउपरोक्तमितिकोआदेशलेमात्रनिवेदकएनसेललाईकरनिर्धारणहुनेठहरभएकोर यसअघिनिवेदकएनसेललाईकरनिर्धारणनगरिएकोस्थितिमाऐनकोदफा११८रदफा११९प्रयोगगरीघटीकरतिरेकोवासमयमाकरनतिरेकोअवस्थामामात्रलागूहुनेदफाहरुप्रयोगगरीव्याजअसूलउपरगर्नुउक्तदफाहरुकोगैरकानूनीप्रयोगहुनजान्छ। सम्मानितसर्वोच्चअदालतकोमिति२०७५/१०/२३गतेकोआदेशपश्चात्मात्र निवेदकएनसेलकोनाममाकरनिर्धारणहुनेअवस्थासिर्जनाभएकोछ।सोमितिभन्दाअगावैकरनिर्धारणभएकोवाहुनसक्नेअवस्थानैविद्यमाननभएकोलेनिवेदक एनसेलकोनाममासोआदेशमितिभन्दाअगावैदेखिकुनैशुल्करव्याजलाग्नसक्नेअवस्थाको गुञ्जायस नै छैन्, साथै सम्मानित सर्वोच्च अदालतले कुनै शुल्क र व्याज लाग्ने भनि आदेश समेत गरेको छैन् ।पूँजीगतलाभकरकिस्तावन्दीमातिरिनेनियमितकरनभईनिश्चितकारोबारभएकोस्थितिमातिरिनेकरभएकोलेकिस्ताबन्दीमाघटीकरतिरेमाव्याजलाग्नेऐनकोदफा११८आकर्षितहुनेपनिहोइन।निवेदकएनसेलले२५प्रतिशतमध्येदफा९५कबमोजिमलाग्ने१५प्रतिशतकरतिरेबुझाएकोकुरालाईसर्वोच्चअदालतकोआदेशसमेतलेअनुप्राणितगरेकोस्थितिमाकरनतिरेकोभनीव्याजलगाउनमिल्नेअवस्थाहुँदैन्।
(च)सम्मानितसर्वोच्चअदालतकोउक्तमितिकोआदेशमाकानूनबमोजिमकरनिर्धारणसम्बन्धीनिर्णयगर्नुगराउनुभनिएकोछ।शुल्करव्याजलाग्नेभनीउक्तआदेशलेबोल्दैन।सर्वोच्चअदालतकोआदेशबमोजिम निवेदकएनसेलकोनाममाबाँकीदशप्रतिशतपूँजीगतलाभकररकमरु. १४,३६,५३,७०,६००/-कोहकमासम्मनयाँकरनिर्धारणआदेशहुनुपर्नेमाकानूनरसर्वोच्चअदालतकोआदेशविपरितसोरकम भन्दाबढीरकमकोकरदायित्वनिधारणगरिएकोछ जुन पूर्णतः गैरकानूनी छ।निवेदकएनसेलउपरऐनकोदफा१२०(क), दफा११७ (१)(क) तथादफा११७(१)(ग) बमोजिमकोशुल्ककेकतिकारणलेलागेकोभन्नेउक्तनिर्णयपर्चारपत्रमाखुल्दैन।साथैऐनकोदफा११८र११९बमोजिमकोव्याजकेकतिकारणबाटतथाकेकतिरकममालगाएकोभन्नेसम्मनखुलाईगरिएकोउक्तनिर्णयपर्चातथापत्रअत्यन्तहचुवाछ।सिद्धान्ततःकरनिर्धारणकार्यन्यायिककार्यभएकोरकरकानूनकोप्रयोगसधैंकरदाताकोपक्षमागर्नुपर्नेविधिशास्त्रभएकोलेठोसरनिश्चयात्मकआधारकारणविनाकसैमाथिपनिशुल्क, व्याजवाअन्यकुनैपनिनाममाथपकरकोदायित्वबहनगराउनमिल्दैनहुँदैन।कुनैपनिशुल्क, दण्डवादायित्ववहनगराउनेनिर्णयगरिन्छभनेसोकोप्रष्टकानूनीआधाररकारणविद्यमानहुनुअपरिहार्यहुन्छ।
(छ)ऐनकोदफा१०२मासोदफाबमोजिमप्रेषितगरिनेसूचनामाखुलाउनुपर्नेकुराहरुस्पष्टकिटानगरिएकोछ।सोसूचनामादफा१०२कोखण्ड (ङ) अनुसारकरनिर्धारणउपरचित्तनबुझेमाउजूरीगर्नेसमय, स्थानरतरिकाबाध्यात्मकरुपमाखुलाएरकरनिर्धारणगरिएकोव्यक्तिलाईसूचितगर्नुकरप्रशासनकोकानूनीकर्तव्यहुनआउँछ।तरविपक्षीकार्यालयलेप्रेषितगरेकोसूचनामाऐनकोदफा१०२कोखण्ड (ङ) बमोजिमकोव्यहोरानखुलाइएकोलेउक्तकरनिर्धारणआदेशउपरप्रशासकीयपुनरावलोकनगर्नपाउनेऐनकोदफा११५द्वाराप्रदक्तअधिकारकुन्ठितगरेकोउक्तसूचनाकानूनसम्मतछैन।कानूनसम्मतनभएकोकरनिर्धारणसूचनासर्वथाशून्यप्रभावीछ।
(ज)बस्तुतःसंविधानकोधारा१२६ (२) रधारा१२८ (४) बमोजिममुद्दामामिलाकोरोहमासर्वोच्चअदालतलेगरेकोसंविधानरकानूनकोव्याख्यावाप्रतिपादनगरेकोकानूनीसिद्धान्तमुद्दाकापक्षहरुलगायतसबैकालागिसर्वथापरिपालनीयहुन्छ।त्यसमाथिमुद्दाकापक्षहरुकालागिसम्मानितसर्वोच्चअदालतबाटभएकोफैसलारआदेशकानूनसरहवाध्यात्मकरुपमापरिपालनीयहुन्छ।अदालतकोफैसलालेनिर्धारणगरेभन्दाबढीथपदायित्वमुद्दाकापक्षहरुलेकिमार्थबहनगर्नुनपर्नेहुँदाफैसलामाउल्लेखनभएकोथपशुल्क, जरिवानारव्याजसमेतकाकुनैपनिदायित्ववाजिम्मेवारीनिवेदकएनसेललेतिर्नबुझाउननपर्नेप्रष्टछ।
(झ)विपक्षीठूलाकरदाताकार्यालयकाप्रमुखकरप्रशासकश्रीधनीरामशर्मालेगरेकोमिति२०७६/०१/०३कोनिर्णयपर्चामानिवेदकएनसेलउपरनिर्धारितकररकममागगर्नेसम्बन्धमाकुनैसमयावधिनतोकीऐनकोदफा१०२बमोजिमसूचनादिनेसम्मनिर्णयभएकोमाऐनकोदफा१०२बमोजिमकरनिर्धारणउपरचित्तनबुझेमाउजूरीगर्नेसमय, स्थानरतरिकाखुलाईसूचनादिनुपर्नेमासोअनुरुपनगरीविपक्षीकरअधिकृतओमप्रकाशभट्टराईलेनिर्णयपर्चामानभएकोव्यहोरातपसीलखण्ड (१) मादाखिलागर्नुपर्नेकररु. ३९,०६,०६,८४,८१५.७१/-सात (७) दिन भित्रबैंकमादाखिलागर्नजारीगरेकोउक्तमितिकोपत्रअधिकारबिहीतभईबदरभागीछ।
८. विपक्षीठूलाकरदाताकार्यालयकोउल्लेखितनिर्णयपर्चातथापत्रलेनिवेदकलाईनेपालकोसंविधानधारा१८(१) द्वाराप्रदक्तकानूनकोसमानताएवंसमानसंरक्षणकोहक, ऐ. कोधारा२५ (१) र (२) द्वाराप्रदक्तसम्पत्तिसम्बन्धीहक, ऐ.कोधारा१७(२) (च) द्वाराप्रदक्तउद्योग, व्यापारतथाव्यवसायसञ्चालनगर्नेस्वतन्त्रताकोसाथैआयकरऐन, २०५८कोदफा९९, दफा१०२, दफा११५ (१) समेतकोहननहुनुकासाथैविपक्षीठूलाकरदाताकार्यालयकोनिर्णयरपत्रसर्वोच्चअदालतकोमिति२०७५/१०/२३कोआदेशकोसमेतविपरितभएकोहुँदाअन्यप्रभावकारीवैकल्पिकउपचारकोअभावमाऐ.कोधारा४६एवंधारा१३३ (२) र (३) बमोजिमयससम्मानितअदालतसमक्षनिवेदनगर्नआएकाछौं।यससम्मानितअदालतबाटऐ. कोधारा१३३ (३) बमोजिमउत्प्रेषणकोआदेशद्वाराविपक्षीठूलाकरदाताकार्यालयकोउक्तमिति२०७६/०१/०३कोनिर्णयपर्चातथासोहीमितिकोसंशोधितकरनिर्धारणकोसूचनापत्रलगायतयससम्बन्धमाविपक्षीबाटनिवेदककोहकहितकोप्रतिकुलहुनेगरीगरिएकोटिप्पणी, आदेश, निर्णयलगायतयससम्बन्धमाभएगरेकासम्पूर्णकामकारवाहीहरुसमेतबदरगरीपाउँ।साथैनिवेदकएनसेललाईआयकरऐन, २०५८कोदफा९९बमोजिमकोप्रकृयाअवलम्बनगरीविवरणपेशगर्नेअवसरप्रदानगरीकानूनबमोजिमविक्रीमूल्यरु.१,४४,७८,२५,०६,०००/-माखरीदगर्दाकोलागतमूल्यरु.१,१२,८८,००,०००/-घटाउँदाकायमभएकोरु.१,४३,६५,३७,०६,०००/-लाईपूँजीगतलाभकायमगरीसोकोपच्चीसप्रतिशतलेहुनआउनेरकमरु.३५,९१,३४,२६,५००/-पूँजीगतलाभमध्येनिवेदकएनसेललेआयकरऐन, २०५८कोदफा९५क (२) (ख) बमोजिममिति२०७३/१/२६गतेरु.९,९६,९५,७१,०४०/-रमिति२०७४/२/२१गतेरु.११,५७,८४,८४,८६०/-गरीजम्मारु. २१,५४,८०,५५,९००/-अर्थात्१५% (पन्ध्रप्रतिशत) भुक्तानीगरिसकेकोलेकानूनबमोजिमलाग्नेपच्चीसप्रतिशत मध्येतिर्नबुझाउनबाँकीदशप्रतिशतपूँजीगतलाभकररु. १४,३६,५३,७०,६००/-मात्रकरनिर्धारणगर्नु, यस विषयलाई पूर्णता प्रदान गर्नु रकरनिर्धारणनभएसम्मनिवेदकएनसेलकोव्यापारव्यवसायमाकुनैकिसिमकोव्यवधानखडानगर्नुनगराउनुभनीपरमादेशसमेतजारीगरीपाउँ।
९.यसमुद्दाकोअन्तिमकिनारानभएसम्मकालागिगैरकानूनीतवरबाटभएकोउक्तनिर्णयपर्चातथापत्रकार्यान्वयननगर्नुनगराउनुभनीविपक्षीहरुकोनाममासर्वोच्चअदालतनियमावली, २०७४कोनियम४९(१) तथा (२) बमोजिमअन्तरिमआदेशसमेतजारीगरीपाउनदेहायकाकारणखुलाईनिवेदनगर्दछौं।
(क)निवेदकलेप्रस्तुतनिवेदनमापेशगरेकोआधारकारणहरुकोयथेष्टताकोआधारमास्पष्टतःविपक्षीठूलाकरदाताकार्यालयतथाकरअधिकृतलेआफ्नोअधिकारकोसिमाउल्लंघन गरीनिवेदककोकानूनीहकतथासंविधानद्वाराप्रदक्तमौलिकहकमाहननपु¥याएकोप्रष्टछ।अतःनिवेदकलेरिटनिवेदनजारीहुनसक्नेप्रथमदृष्टि (prima facie) मायथेष्ठकानूनीआधारहरुपेशगरेकोछ।
(ख)यदिसम्मानितअदालतबाटनिवेदककोमागबमोजिमअन्तरिमआदेशजारीनभएमाविपक्षीहरुबाटगैरकानूनीतवरबाटउक्तनिर्णयपर्चातथापत्रकार्यान्वयनगर्नेएवंसोबाटनिवेदकलाईयथेष्ठहानीहुनेनिश्चितछसाथैरिटजारीभएमासमेतसोकोपूर्तिविपक्षीहरुबाटहुनसम्भवछैन।
(ग)यससम्मानितअदालतबाटअन्तरिमआदेशजारीनभएकोखण्डमाभनेनिवेदकएनसेलकोहकमागम्भीरएवंअपूरणीयक्षतिहुनेछ।कानूनबमोजिमतिर्नबुझाउनपर्नेरकमबुझाउननिवेदकएनसेलसदैवतयारछ।अन्तरिमआदेशजारीभएमाविपक्षीहरुलाईकुनैकिसिमकोक्षतिहुनेअवस्थाविद्यमानछैन।तसर्थनिवेदककोमागबमोजिमअन्तरिमआदेशजारीनगर्दानिवेदकलेव्यहोर्नेक्षतिअन्तरिमआदेशजारीगर्दाविपक्षीलेव्यहोर्नेक्षतिकोतुलनामाअधिकभएकोलेसुविधासन्तुलन (balance of convenience) कोदृष्टिकोणबाटनिवेदनकोमागबमोजिमअन्तरिमआदेशजारीहुनुपर्दछ।
१०.निवेदक एनसेल तथा Axiata UK संयुक्त अधिराज्यको लगानीकर्ता भएको हुँदा निजहरुको लगानी नेपालमा लगानी नेपाल तथा संयुत्त अधिराज्य बीच सन् १९९३ मार्च २ मा सम्पन्न Agreement for the Promotion and Protection of Investment द्वारा संरक्षित हुनु पर्दछ । निवेदक एनसेल तथा Axiata UK लाई यस कर, जरिवाना र ब्याजको बैधानिकता माथि तथा सोलाई कार्यान्वयन गर्न गरिएको वा भविष्यमा गरिने काम कारवाहीलाई अन्तराष्ट्रिय मध्यस्थतामा दावी गर्ने अधिकार तथा उक्त Agreement द्वारा प्रदक्त सम्पूर्ण अधिकारहरु व्यक्त रुपमा सुरक्षित राखिएको छ ।
११.निम्नलिखितलिखतहरुकोप्रतिलिपियसैसाथसंलग्नछः
(क)डा. द्वारिकानाथढुंगेलसमेतविपक्षीएनसेलप्रा.लि. समेतभएकोपरमादेशसमेतमुद्दामासम्मानितसर्वोच्चअदालत, बृहतपूर्णइजलासबाटमिति२०७५/१०/२३गतेभएकोआदेशकोप्रतिलिपि.....................................१
(ख)ठूलाकरदाताकार्यालयलेप्रेषितगरेकोच.नं. ७६८मिति२०७३/०१/१३, च.नं. ७८१मिति२०७३/०१/२१, च.नं. ४८९७मिति२०७३/१२/२१, च.नं. ९१२४मिति२०७४/०२/२१कोपत्रहरुकोप्रतिलिपि..........................................................४
(ग)ठूलाकरदाताकार्यालयकोमिति२०७६/०१/०३कोनिर्णयपर्चातथापत्रकोप्रतिलिपि...............................................................................................२
(घ)ठूलाकरदाताकार्यालयकोमिति२०७६/०१/०३कोनिर्णयपर्चा रउल्लिखितपत्रहरुसहितकोमिसिलसोहीकार्यालयबाटझिकीबुझीपाऊँ।
(ङ)सञ्चालकसमितिकोनिर्णयकोसक्कलप्रति..............................................१
(च)अख्तियारनामाकोसक्कलप्रति.................................................................१
१२.यसमालेखिएकोव्यहोराठिकसाँचोछ।झुठ्ठाफरकठहरेकानूनबमोजिमसहुँला बुझाउँला।
निवेदक,
निज वा. प्रशन्न श्रेष्ठ
ईति सम्वत् २०७६ साल बैशाख महिना ०८ गते रोज ०१ शुभम्..........................................।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६