काठमाडाैं : विदेशी लगानीलाई आकर्षित गर्ने उद्देश्यले दुई दिने लगानी सम्मेलन काठमाडाैंमा जारी छ । राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकाे सम्मेलनमा नेपालको आतिथ्यलाई स्वीकार गर्दै छ सयभन्दा बढी विदेशी पाहुना सहभागी छन् ।
सम्मेलनमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारकाे अपेक्षा छ । हेराैं सम्मेलनका १२ तस्बिर :











तस्बिर सबै : रासस
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५