काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएकोमा सो संख्यामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८