काठमाडौँ । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५,७८ जना गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने, त्यस्तै १६६७ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८