काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ। आज तोलामा एक हजार रुपैयाँले सुनको मूल्य घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७