काठमाडौँ । साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७