काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भइरहेका छ ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएर तोलाको ९३ हजार ८ सय पुगेको छ । चाँदीको मूल्य भने तोलाको १२ सय १० रुपैयाँ स्थिर रहेको महासङ्घलेजानएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७