भारतीय लोकसभा चुनाव २०१९ को मतगणना अनुसार भजपाले अग्रता कायमै राखेकाे छ । १७ औं लोकसभा निर्वाचनको मतगणना अनुसार भाजपाले पाँच स्थानमा िजत हात परेकाे छ भने ३३९ स्थानमा अग्रता कायम रखेकाे छ । अहिलेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन काँग्रेस आईको गठबन्धनभन्दा अघि देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६