कोलम्बोमा भएका छुट्टाछुट्टै विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । तीन गिर्जाघर र तीन वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर चार सयभन्दा बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
आइतबार बिहानै भएको आक्रमणमा हालसम्म एक सय ३७ को मृत्यु भइसकेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो ।
हेर्नुस् तस्बिरमा :



तस्बिर : अलजजिरा र बीबीसी हिन्दीबाट
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६