मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर (शाखा अधिकृत) ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
आफ्नै कार्यालयका चौकीदारसँग मागेको घुस रकमसहित जेलर मदन अधिकारी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जेलर अधिकारीलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५