काठमाडौँ । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् भने, २४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८