संसारमा मानिसकाे रूपमा जन्म लिएपछि कसैले सुखभाेग गर्छ भने कसैले कष्टपूर्ण जीवन बाँचेकाे हुन्छ । जसलाई आज दुःख छ वा सुख छ, त्याे सधैं नटिक्न पनि सक्छ । त्यसैले सुखमा मात्तिने वा दुःखमा आत्तिने गर्नुहुँदैन ।
आजकाे न्युजका मुनाल केसीले मानव जीवनका यिनै २ पक्षलाई देखाउन यी १० तस्बिर सम्पादन गरेका छन् । गुगलमा उपलब्ध भएका फरकफरक ठाउँका फरक प्रकृतिका तस्बिरलाई म्यानुपुलेट गरेर मानव जीवनका दुवै पाटालाई चित्रण गरेका छन् ।
हेराैं तस्बिरहरूः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६