काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३ सहायक महामन्त्री मनोनीत भएका छन् । अध्यक्ष कमल थापाले सोमबार विन्दु पहाडी, राजेन्द्रप्रसाद श्रेष्ठ र राजेन्द्र वीर रायलाई सहायक महामन्त्री पदमा मनोनयन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पहाडी नवलपुर, श्रेष्ठ काठमाडौं र राय सल्यानका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५