रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ।
पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली काँग्रेसका बालकृष्ण खाँणलाई उछिनेका छन्।
दीपक बोहरा (राप्रपा) ले ४४७३ मत ल्याएका छन् भने नेपाली काँग्रेसका बालकृष्ण खाँणले ४०२४ मत ल्याएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९