काठमाडौँ -सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७