झापा । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।
२ वर्षदेखि क्यान्सरको समस्याबाट पीडित ६३ वर्षीय भट्टराईको मंगलबार साँझ विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६