काठमाडाै : नेपाल बार एसाेसिएसनकाे मतगणना आज सुरु हुने भएकाे छ । गत शनिबार देशभर भएकाे निर्वाचनकाे मतपेटिका आइसकेकाे जानकारी प्राप्त भएकाे छ ।
मतगणना आज अपराह्न ४ बजे सुरु हुने महासचिवका एक उम्मेदवार सुरेन्द्र थापाले बताए । भर्खरै बैठक बसेर ४ बजेदेखि गणना सुरु गर्ने सहमति भएकाे उनले बताए ।
याे पनि पढ्नुहाेस् : बार एसाेसिएसनमा कसले मार्ला बाजी ?
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५