सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ। प्रसाईंको सहमतिबिनै ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी, गठनअघि नै विवाद
राजावादी नेता तथा अभियन्ता दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणा मिलेर खोल्ने भनिएको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनुअघि नै विवादमा परेको छ।डा. राणाले बुधबार आह्वानपत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गरिने जानकारी दिएका छन्।